arrow

जनैपूर्णिमामय पशुपति क्षेत्र [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
janaipurnima-pashupati-2081.jpg

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धनका दिन आज पशुपति मन्दिर क्षेत्रमा बिहानैदेखि जनै फेर्ने, डोरो बन्नेहरुको भीड लागेको छ । 

यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

यस पर्वको अवसरमा आज राजधानीको पशुपति मन्दिर, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर मन्दिरमा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ । 

janaipurnima-pashupati-2081 (1).jpg
janaipurnima-pashupati-2081 (2).jpg
janaipurnima-pashupati-2081 (3).jpg
janaipurnima-pashupati-2081 (4).jpg
janaipurnima-pashupati-2081 (5).jpg
janaipurnima-pashupati-2081 (6).jpg
janaipurnima-pashupati-2081 (7).jpg
janaipurnima-pashupati-2081 (8).jpg
janaipurnima-pashupati-2081 (9).jpg
janaipurnima-pashupati-2081 (10).jpg
janaipurnima-pashupati-2081 (11).jpg
janaipurnima-pashupati-2081 (12).jpg
janaipurnima-pashupati-2081 (13).jpg
janaipurnima-pashupati-2081 (14).jpg
janaipurnima-pashupati-2081 (15).jpg
janaipurnima-pashupati-2081 (16).jpg
janaipurnima-pashupati-2081 (17).jpg
janaipurnima-pashupati-2081 (18).jpg
janaipurnima-pashupati-2081 (19).jpg
janaipurnima-pashupati-2081 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ