-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित रन्मा गाउँमा आलुलाई ओखलमा कुट्दै स्थानीय ।
पकाइएको आलुलाई ओखलमा कुटी घाममा सुकाइ हिउँदमा दाल खानका लागि राखिने गरिन्छ । रासस