arrow

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
earthquake-final-------.jpg

काठमाडौँ । संखुवासभा केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ