arrow

सर्पले डस्दा एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
doti-shikhar.png

डोटी । सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका-१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो ।

खड्कालाई दिउँसो बारीमा काम गर्ने क्रममा सर्पले डसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ