arrow

गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
earthquake-final-------.jpg


काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । 

यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ