arrow
ADVERTISEMENT

आफैले ढालेको रूखले च्यापेर शेरबहादुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
Tanahun_District.png

पोखरा । तनहुँमा आज बिहान रुखले च्यापेर एक जनाको मृत्यु भएकोे छ ।

मृत्यु हुनेमा भीमाद नगरपालिका वडा नं ६ कुमालडाँडा फेदीका ५८ वर्षीय शेरबहादुर कुमाल छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भीमाद-६ रङ्गशाला नजिकैको सिसौघारीमा सुकेको रुख काट्ने क्रममा ढलेको रूखले च्यापेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ