-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दाङ । आज ६० औँ बाल दिवस । उक्त दिवसको अवसरमा बालबालिकाले दौडमा भाग लिएका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित गुरुकुल एकेडेमीले ६०औँ बाल दिवसका अवसरमा शनिबार बिहान राखेको दौड प्रतिगितामा उनीहरुले भाग लिएका हुन् । तस्बिर-रासस