arrow

संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको सिफारिस गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
sambaidhanik-parisad-81-5-28.jpg

काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ । 

बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । यसअघि बसेको संवैधानिक परिषद्को बैठकले प्रकाशमान सिंह राउतका बारेमा थप छलफल गर्नुपर्ने भन्दै आजका लागि बैठक सारिएको थियो । 

आजको बैठकले भावी प्रधानन्यायाधीश सिफारिस गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ