arrow

भायानेटको महामहोत्सव अफर सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
vianet-maha-mahotsav.jpg

ललितपुर ।  नेपालको अग्रणी स्थानको इन्टरेनट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा भायानेट महामहोत्सव अफर सार्वजनिक गरेको छ ।

ग्राहकहरूको लागि थप स्पीड, बचत, र रोमाञ्चक अफर ल्याउँदै, भायानेटले आफ्नो अफरलाई अझै आकर्षक बनाएको जनाएको छ । यस महोत्सव अन्तर्गत ग्राहकले  १२५ एमबीपीएसको सट्टा त्यति नै मूल्यमा २०० एमबीपीएस स्पीड प्राप्त गर्न सक्छन् । त्यस्तै केवल वार्षिक आठ हजार ९९९ मा सक्ने पनि भायानेटले जनाएको छ । 

आफ्ना अहिलेका १२५ एमबीपीएस सब्स्क्राइ गर्ने वार्षिक ग्राहकले पनि २०० एमबीपीएसमा अपग्रेड गरिसकेको भायानेटले जनाएको छ । 
साथै भायानेटले ग्राहकको घरभरि  वाईफाई कभरेज बढाउन जेडटीईको मेस वाईफाईमा अफर लिएर आएको जनाएको छ । ग्राहकले मेश वाईपाई राउटरमा २ वटा सेटलाई १ को मूल्यमा पाउन सक्नेछन् । 

जसको लागि मात्र रु। ३००० ९भ्याट सहित ० अतिरिक्त तिर्नुपर्नेछ । यो मेश अफर भायानेटका २०० एमबीपीएस वा  माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको पनि कम्पनीले उल्लेख गरेको छ । 

त्यतिमात्र हैन भायानेटका ३ महिना भन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकहरुले ग्लोबल नम्बर २ टीभी ब्राण्ड, हाइसेन्सको टीभी, फ्रिज, वासिङ मेशिनजस्ता विद्दुतीय सामानहरूमा  द्दड प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ