arrow

रहेनन् पुर्व मुस्ताङी राजा जिग्मे

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
jigme-dorje-palbar-bista.png
काठमाडौँ । तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । 
 
दुईवर्षदेखि विष्ट उच्च रक्तचापबाट पीडित थिए । उनका श्रीमती र एक छोरा छन् । 
 
विष्टको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते सोमबारसम्म बौद्धमा रहेको मुस्ताङ गुम्बामा राखिने उनका नातेदार राजु विष्टले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ