arrow
ADVERTISEMENT

पक्राउ परेका दुर्गा प्रसाई अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
durga-prasai-81-6-6-court.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार राति नै वीर अस्पताल भर्ना भएका हुन् ।

आइतबार प्रहरीले उनको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।

रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि पक्राउ परेका प्रसाईलाई प्रहरीले अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ