arrow

महिलाले नै जोत्दै बारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
halo-jotdai-mahila-81-6-19.jpg

सल्यान । सल्यानको बागचौर नगरपालिका ४ स्थित खौलामा तोरी छर्ने तयारीमा रहेकी कृष्णा परियार बारी जोतिरहेकी छिन् । पहिले पुरुषले जोत्ने काम गर्दथे । तर अहिले त्यो सम्भव देखिँदैन । 

पहाडी गाउँमा पुरुषहरू प्रायः वैदेशिक रोजागारमा जाने हुँदा महिलाहरूले जोत्ने गर्दछन् । तस्बिर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ