arrow

कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
earthquake-final-------.jpg

खोटाङ । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार राति १० बजेर ३२ मिनेट जाँदा कुबिन्डेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । 

केन्द्रका अनुसार ४.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ