arrow

सुन तस्कर कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुना मुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
rahul-mahara-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छन् । 

राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन् । गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै १४ महिना कैद सजाय सुनाएको थियो । 

गत २०७९ मा दुबईबाट भेपमा लुकाएर भएको सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ