arrow

वन भेँडा अर्थात् भाले नाउर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
jungle-sheep-bhale-naur-ban.jpg

फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र लोनाकस्थित हिमालको फेदीमा देखिएको भाले नाउर (वन भेडा)। यो क्षेत्र दुर्लभ हिउँ चितुवा पाइने स्थान हो । जसको मुख्य आहारामा नाउर पर्दछ । रासस



नयाँ