arrow

दोलखा केन्द्रविन्दु भएर भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
earthquake-final-------.jpg

काठमाडाैँ । दोलखा ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

बिहीबार बेलुकी ७ बजेर ५६ मिनेटमा ४दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी पालिकाका साथै आसपासका जिल्लामा पनि महसूस गरिएको थियो । 

यही कात्तिक १० गते राति दोलखाकै लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४दशमलव५ म्याग्निच्युडको भूकम्प गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ