arrow

रुखबाट खसेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
Tanahun_District.png

पोखरा । तनहुँमा रुखबाट खसेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भीमाद नगरपालिका वडा नं २ का ६८ वर्षीय ताराबहादुर थापा छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार घाँस काट्ने क्रममा रुखबाट खसेका थापाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ