arrow

रातो मछिन्द्रनाथको रथ बनाउन पाङ्ग्रा ल्याइयो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
dori-tandai-aged.jpg

पाटन । रातो मछिन्द्रनाथ र मिननाथको पवित्र स्नान (महास्नान) सम्पन्न भएपछि वर्षा र समृद्धिका देवता रातो मछिन्द्रनाथको रथ निर्माणका लागि प्रयोग हुने पांग्राहरू हालै जावलाखेलबाट पुल्चोक ल्याइएको छ ।

रथ करिब ४८ फिट अग्लो हुन्छ र यसलाई नाङ्लो, कील नलगाइकन, काठ मात्र प्रयोग गरेर निर्माण गरिन्छ । रथको अगाडिको भाग ‘धमा’ भनिन्छ, जुन नागदेवता कर्कोटक नागको प्रतीक हो र सन्तुलनका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै सबैभन्दा लामो रथ जात्रा हो, जुन ललितपुरका गल्लीहरू हुँदै महिनौँसम्म तानिन्छ। जात्राको अन्त्यमा जावलाखेलमा भोटो जात्रा मनाइन्छ, जहाँ पवित्र भोटो सर्वसाधारणलाई देखाइन्छ।

महास्नान लगनखेलमा विशेष तान्त्रिक विधिबाट सम्पन्न गरिएको थियो, जसले रथ निर्माण र शु हुने जात्राको तयारीको औपचारिक शुरूआत हो ।

rato-machindranath-wheel (1).jpg
rato-machindranath-wheel (2).jpg
rato-machindranath-wheel (3).jpg
rato-machindranath-wheel (4).jpg
rato-machindranath-wheel (5).jpg
rato-machindranath-wheel (6).jpg
rato-machindranath-wheel (7).jpg
rato-machindranath-wheel (8).jpg
rato-machindranath-wheel (9).jpg
rato-machindranath-wheel (10).jpg
rato-machindranath-wheel (11).jpg
rato-machindranath-wheel (12).jpg
rato-machindranath-wheel (13).jpg
rato-machindranath-wheel (14).jpg
rato-machindranath-wheel (15).jpg
rato-machindranath-wheel (16).jpg
rato-machindranath-wheel (17).jpg
rato-machindranath-wheel (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ