arrow

मनसुनजन्य विपद् अभ्यास [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
monsoon-rescue-practice-821.jpg

काठमार्डौँ । जिल्ला विपद् व्यवस्थापन समिति काठमाडौँको आयोजनामा टौदहमा मनसुनजन्य विपद्को कृत्रिम अभ्यास गरिएको छ ।

नेपाली सेनाको नरसिंह दल गण, सिंहदरबार व्यारेको संयोजनमा अभ्यास गरिएको हो। अभ्यासमा जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नं १८ गण, हे।क्वा। निलबाराही, कीर्तिपुर, र सशस्त्र प्रहरी बल नेपाल नं। २० गण, हेडक्वार्टर (विपद् उद्धार), काठमाडौंको उल्लेखनीय सहभागिता रहेको थियो ।

आगामी मनसुनमा सम्भावित विपद् जोखिम व्यवस्थापन तथा उद्धार क्षमतामा सुधार ल्याउने उद्देश्यले गरिएको यस अभ्यासमा विभिन्न प्रकारका आपत्‌कालीन परिस्थितिमा उद्धार कार्य कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने विषयमा तालिम तथा अभ्यास गरिएको हो।

monsoon-rescue-practice-2082 (14).jpeg
monsoon-rescue-practice-2082 (13).jpeg
monsoon-rescue-practice-2082 (12).jpeg
monsoon-rescue-practice-2082 (11).jpeg
monsoon-rescue-practice-2082 (10).jpeg
monsoon-rescue-practice-2082 (9).jpeg
monsoon-rescue-practice-2082 (8).jpeg
monsoon-rescue-practice-2082 (7).jpeg
monsoon-rescue-practice-2082 (6).jpeg
monsoon-rescue-practice-2082 (5).jpeg
monsoon-rescue-practice-2082 (4).jpeg
monsoon-rescue-practice-2082 (3).jpeg
monsoon-rescue-practice-2082 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ