arrow

कोशीबाट शुरू भयो मनसुनी विपद् [फोटोफिचर]

logo
युवराज रेग्मी, 
प्रकाशित २०८२ जेठ १७ शनिबार
koshi-natural-disaster-82-217 (1).jpg

झापा । पश्चिमी मनसुनी वायुको प्रभावको कारण कोशी प्रदेशमा बाढीले बितन्डा मच्याएको छ । बाढी र पहिरोको कारण झापा, मोरङ र धनकुटामा विद्युत सेवा अवरुद्ध भएको छ । 

झापाको कन्काइ नदी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छ्न् । सडक खण्डमा कटान गर्दा सडक अवरुद्ध भएको छ । 

गत बिहीबार रातिदेखि कोशीबाट मनसुन प्रवेश गरेको छ । नियमित समयभन्दा १५ दिन अगाडि नै भित्रिएको मनसुनले कोशीमा विपद्को ट्रेलर देखाइसकेको छ । 

यसपालि २० लाख मानिस प्रत्यक्ष प्रभावित पर्ने आँकलन भइरहेको छ । 

koshi-natural-disaster-82-217 (13).jpg
koshi-natural-disaster-82-217 (12).jpg
koshi-natural-disaster-82-217 (11).jpg
koshi-natural-disaster-82-217 (10).jpg
koshi-natural-disaster-82-217 (9).jpg
koshi-natural-disaster-82-217 (8).jpg
koshi-natural-disaster-82-217 (7).jpg
koshi-natural-disaster-82-217 (6).jpg
koshi-natural-disaster-82-217 (5).jpg
koshi-natural-disaster-82-217 (4).jpg
koshi-natural-disaster-82-217 (3).jpg
koshi-natural-disaster-82-217 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ