arrow

भारी वर्षापछि आएको बाढीले मृत्यु हुनेको संख्या सय नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
flood-nigeria.jpg

काठमाडौँ। नाइजेरियाको उत्तर-मध्य नाइजर राज्यमा गएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ। 

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी ले बाढी प्रभावित मोक्वा क्षेत्रमा गरेको स्थलगत मूल्याङ्कनपछि यो तथ्यांक सार्वजनिक गरेको हो।

गत बुधबार राति आएको भारी वर्षाले मोक्वाभरि ठूलो विनाश निम्त्याएको छ। 

५० भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन्, जसले गर्दा ठूलो मात्रामा मानवीय क्षति र भौतिक संरचनामा नोक्सानी भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ