arrow

यूएस एड रोकिँदा सयौँ सवारी चोभारमा थन्काइयो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
us-aid-vehicle-chovar-(1).jpg

काठमाडौँ । अमेरिकी सहयोग निकाय यूएस एड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले यूएस एडका कार्यक्रमहरु बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाहमा राखिएको हो ।

नेपालमा यूएस एडले स्वास्थ्य, शिक्षालगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेता पनि पछिल्लो समय धर्म परिवर्तन, राजनीतिक दाउपेच लगायतका क्षेत्रमा पनि यस निकायले पैसा खर्च गरेको कुरा सार्वजनिक भएको थियो ।

अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले यूएस एड बन्द गरेको हो ।

us-aid-vehicle-chovar (14).JPG
us-aid-vehicle-chovar (13).JPG
us-aid-vehicle-chovar (12).JPG
us-aid-vehicle-chovar (11).JPG
us-aid-vehicle-chovar (10).JPG
us-aid-vehicle-chovar (9).JPG
us-aid-vehicle-chovar (8).JPG
us-aid-vehicle-chovar (7).JPG
us-aid-vehicle-chovar (6).JPG
us-aid-vehicle-chovar (5).JPG
us-aid-vehicle-chovar (4).JPG
us-aid-vehicle-chovar (3).JPG
us-aid-vehicle-chovar (2).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ