arrow

अवलोकनका लागि राखियो श्रीनिवासको सिंहासन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
sriniwas-malla-82-2-28.jpg

काठमाडौँ । ज्या पुन्हीका अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।

श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित संग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिन्छ ।

आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एकपटक मात्र सार्वजनिक रूपमा देखाइन्छ र ती भजनहरू सामूहिक रूपमा गाउने परम्परा रहिआएको छ। 

sriniwas-singhashan-82-2-28 (11).jpg
sriniwas-singhashan-82-2-28 (10).jpg
sriniwas-singhashan-82-2-28 (9).jpg
sriniwas-singhashan-82-2-28 (8).jpg
sriniwas-singhashan-82-2-28 (7).jpg
sriniwas-singhashan-82-2-28 (6).jpg
sriniwas-singhashan-82-2-28 (5).jpg
sriniwas-singhashan-82-2-28 (4).jpg
sriniwas-singhashan-82-2-28 (3).jpg
sriniwas-singhashan-82-2-28 (2).jpg
sriniwas-singhashan-82-2-28 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ