arrow

निर्मल निवासमा हर्सोल्लास, पूर्वराजाको जन्मोत्सवमा शुभकामना दिन जानेको भीड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
nirmal-niwas-82-3-23.jpg

काठमाडौँ । आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औँ जन्मोत्सव । निर्मल निवासमा शुभकामना दिन जाने सर्वसाधारणको भीड लागेको छ । 

गत असार १३ गते पूर्वराजाको सचिवालयले जन्मोत्सवमा शुभकामना दिन आउन निम्तो नै गरिएको थियो । त्योसँगै राजावादीहरुमा उत्साह छाएको छ । 

निर्मल निवासमा पूर्वराजाबाट तीन घण्टा शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम छ । शुभेच्छुक जनसमुदाय, संघसंस्था तथा आम नागरिकहरुका निम्ति बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहने पनि जनाइएको छ । 

राजावादीहरु बिहान नौ बजेदेखि नै लाइनमा लागेर शुभकामना दिनका लागि प्रतिक्षा गरिरहेका थिए । 

nirmal-niwas-82-3-23 (15).jpg
nirmal-niwas-82-3-23 (14).jpg
nirmal-niwas-82-3-23 (13).jpg
nirmal-niwas-82-3-23 (12).jpg
nirmal-niwas-82-3-23 (11).jpg
nirmal-niwas-82-3-23 (10).jpg
nirmal-niwas-82-3-23 (9).jpg
nirmal-niwas-82-3-23 (8).jpg
nirmal-niwas-82-3-23 (7).jpg
nirmal-niwas-82-3-23 (6).jpg
nirmal-niwas-82-3-23 (5).jpg
nirmal-niwas-82-3-23 (4).jpg
nirmal-niwas-82-3-23 (3).jpg
nirmal-niwas-82-3-23 (2).jpg
nirmal-niwas-82-3-23 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ