arrow

चुरापोते बजारमा साउनलाई स्वागत [फोटोफिचर]

logo
सफलप्रकाश श्रेष्ठ, 
प्रकाशित २०८२ असार ३२ बुधबार
churapote-bazar-2082-3-32-.jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । साउन महिना ढोकैमा आएसँगै बजारमा चहलपहल बढेको छ। साउनमा महिलाहरूले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको हो ।

खासगरी असन–इन्द्रचोक क्षेत्रमा चुरापोतेको बढी किनबेच हुन्छ। पर्याप्त विकल्प हुने भएकोले धेरैजसो ग्राहक त्यही पुग्छन् ।

असार महिनामै व्यापारीहरुले साउनका लागि सामान ल्याइसकेका थिए। असार अन्तिमदेखि नै महिलाहरुले साउनको किनमेल गर्न थाल्छन् ।

साउनपछि महिलाहरुको ठूलो चाड तीज आउने भएकाले चुरापोतेको व्यापार एक-दुई महिना चल्ने व्यापारीहरु बताउँछन् ।

आर्थिक मन्दीको असरमा कारण सोचेजस्तो व्यापार भने नभएको उनीहरुको भनाइ छ ।
 

churapote-bazar-2082-3-32 (20).jpeg
churapote-bazar-2082-3-32 (19).jpeg
churapote-bazar-2082-3-32 (18).jpeg
churapote-bazar-2082-3-32 (17).jpeg
churapote-bazar-2082-3-32 (16).jpeg
churapote-bazar-2082-3-32 (15).jpeg
churapote-bazar-2082-3-32 (14).jpeg
churapote-bazar-2082-3-32 (13).jpeg
churapote-bazar-2082-3-32 (12).jpeg
churapote-bazar-2082-3-32 (11).jpeg
churapote-bazar-2082-3-32 (10).jpeg
churapote-bazar-2082-3-32 (9).jpeg
churapote-bazar-2082-3-32 (8).jpeg
churapote-bazar-2082-3-32 (7).jpeg
churapote-bazar-2082-3-32 (6).jpeg
churapote-bazar-2082-3-32 (5).jpeg
churapote-bazar-2082-3-32 (4).jpeg
churapote-bazar-2082-3-32 (3).jpeg
churapote-bazar-2082-3-32 (2).jpeg
churapote-bazar-2082-3-32 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ