प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संसदमा विशेष सम्बोधन [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
866
Shares
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन्।
प्रधानमन्त्री ओली भोलि (शनिबार) उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाँदैछन्। सोही भ्रमणबारे सदनलाई जानकारी दिनका लागि उनले सम्बोधन गर्न लागेको जनाइएको छ।
आजको बैठकमा प्रधानमन्त्रीको सम्बोधनका साथै अन्य नियमित कार्यसूचीमाथि पनि छलफल हुनेछ।