काठमाडौँ। प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास नियन्त्रणमा लिएर आगो लगाएका छन्। प्रदर्शनमा उत्रिएका आक्रोशित जेनजी प्रदर्शनकारीहरूले शीतल निवास प्रवेश गरी आगजनी गरेका हुन्।
Hamrakura.com