-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको घरमा आन्दोलनकारीहरूले आगजनी गरेपछि बिहीबार देखिएको अवस्था।
घरभित्र सशस्त्र प्रहरी बलका जलेका लुगा, औषधि र टिचिङ अस्पतालका रिपोर्ट लगायत सामान छरपस्ट देखिन्छन्।