arrow

दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
dalit-aayog-81-76-9.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।  

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ