arrow

पर्यटकीय टापुहरूमा 'रेड अलर्ट'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
hotel-spain-.jpg

काठमाडौँ । स्पेनका लोकप्रिय पर्यटकीय टापुहरू इबिजा र फोरमेन्टेरालाई भारी वर्षाका कारण रेड अलर्टमा राखिएको छ।

स्पेनको राज्य मौसम विज्ञान एजेन्सीका अनुसार मङ्गलबार इबिजा र नजिकैको फोरमेन्टेरा टापुमा १२ घण्टामा १८ सेन्टिमिटरभन्दा बढी वर्षा भएको छ। प्रतिवर्ग मिटर २०० लिटरसम्मको वर्षाले इबिजालाई भिजाएको एजेन्सीले उल्लेख गरेको छ।

यो गम्भीर वर्षाका कारण आएको बाढीले टापुहरू ठप्प भएका छन्, जसले गर्दा सडकहरू असहज बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ