arrow

पेट्रोलिङ र माइकिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
petroling-miking-mustang.jpg

मुस्ताङ । सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटर जोमसोमले सम्भावित मनसुनजन्य विपत्लाई दृष्टिगत गरी सदरमुकाम जोमसोम र आसपासका क्षेत्रमा विपत् सावधानी अपनाउन अनुरोध गर्दै शनिबार बिहानदेखि पेट्रोलिङ र माइकिङ गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ