arrow

सडकमा राजावादी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
rajabadi-82-6-25q.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँमा राजावादी उत्रिएका छन् । उनीहरु सामाखुसी चोकमा भेला भएर प्रदर्शन गरेका हुन् । 

उनीहरु सामखुसीमा भेला भएर नारायणहिटी जाने कार्यक्रम तय भएको भए पनि शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने  सूचना निकालेपछि उनीहरू सामाखुसीमै सीमित भएका हुन् । 

उनीहरु सामाखुसी चोकमै रहेर राजा आउ देश बचाउको नारा लगाइरहेका छन् । उनीहरुले भ्रष्टाचारीलाई कारबाही गर्नसमेत माग गरिरहेका छन् । 

उनीहरुले देश बचाउने जिम्मा अब राजाकै भएको भन्दै राजसंस्था व्युँताउनु पर्नेसमेत माग गरिरहेका छन् । 

rajabadi-82-6-25 (7).JPG
rajabadi-82-6-25 (8).JPG
rajabadi-82-6-25 (9).JPG
rajabadi-82-6-25 (1).JPG
rajabadi-82-6-25 (2).JPG
rajabadi-82-6-25 (3).JPG
rajabadi-82-6-25 (4).JPG
rajabadi-82-6-25 (5).JPG
rajabadi-82-6-25 (6).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ