-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । हङकङको ताई पो क्षेत्रमा बुधबार दिउँसो भएको ठूलो आगलागीमा १३ जनाको मृत्यु भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले उल्लेख छ ।
स्थानीय समयअनुसार दिउँसो २ः५१ बजेतिर सरकारको अग्नि सेवा विभागलाई दुर्घटनाको बारेमा सूचित गरिएको थियो ।
भीषण आगलागीका कारण विभागले स्थानीय समयअनुसार साँझ ६ः२२ बजे नम्बर ५ को अलार्म फायरको सूचना जारी गरेको छ ।