काठमाडौँ । एमनेष्टी इनरनेसनल नेपालको सहकार्यमा त्रिचन्द्र युथ भोलियन्टर्सले अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा 'डिजिटल अधिकार पनि मानव अधिकार हो' भन्ने नारासहित रत्नपार्कस्थित शान्ति बाटिकामा प्रदर्शन गरेको छ ।
Hamrakura.com