arrow

आइतबारसम्म चल्ने ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
drone-picture-exhibition-82-9-12 (6).jpg

काठमाडौँ । नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको तीन दिने विशेष फोटो प्रदर्शनी आयोजना भइरहेको छ । फोटो पत्रकार नबिन बाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालको विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ–बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने तस्बिरहरू राखिएको छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चारकर्मी संघ नेपालले यो प्रदर्शनीको आयोजना गरेका हुन् । नेपालमा ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको यस्तो प्रदर्शनी पनि पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी छ ।

शुक्रबारदेखि जारी प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

drone-picture-exhibition-82-9-12 (2).jpeg
drone-picture-exhibition-82-9-12 (3).jpeg
drone-picture-exhibition-82-9-12 (4).jpeg
drone-picture-exhibition-82-9-12 (5).jpeg
drone-picture-exhibition-82-9-12 (6).jpeg
drone-picture-exhibition-82-9-12 (7).jpeg
drone-picture-exhibition-82-9-12 (8).jpeg
drone-picture-exhibition-82-9-12 (9).jpeg
drone-picture-exhibition-82-9-12 (10).jpeg
drone-picture-exhibition-82-9-12 (11).jpeg
drone-picture-exhibition-82-9-12 (12).jpeg
drone-picture-exhibition-82-9-12 (13).jpeg
drone-picture-exhibition-82-9-12 (14).jpeg
drone-picture-exhibition-82-9-12 (15).jpeg
drone-picture-exhibition-82-9-12 (16).jpeg
drone-picture-exhibition-82-9-12 (17).jpeg
drone-picture-exhibition-82-9-12 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ