arrow

थाइल्याण्ड-कम्बोडिया युद्धविराम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
thailand-combodia.jpg

काठमाडौँ । थाइल्याण्डका रक्षामन्त्री नत्थापोन नाकपानिच र कम्बोडियाका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री टिया सेइहाले शनिवार थाइल्याण्डको चन्थाबुरी प्रान्तको एक सीमा नाकामा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कम्बोडियाको सरकारी सञ्चालित राष्ट्रिय टेलिभिजन (टिभिके) ले जनाएअनुसार कम्बोडियाले थाइल्याण्डसँग तत्काल युद्धविराम गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको पुष्टि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ