-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
लमजुङ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनी मङ्गलबार लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित मुख्य निर्वाचन अधिकृत कार्यालमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि पनि उनी सो क्षेत्रबाट निर्वाचित भएका थिए । उनी संचारमन्त्रीसमेत बनेका थिए ।