arrow

भगवती न्यौपानेले गरिन् उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
bhagwati-neupane-82-10-6.jpg

दमौली । एमाले नेतृ भगवती न्यौपानेले प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ १ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उनी प्रतिनिधि सभामा लड्न आएकी हुन् । 

उनी पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ