-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव| चितवन-२ का उम्मेद्वार रवि लामिछानेले अग्रता बढाएका छन् ।
उनले हालसम्मको मतगणनामा दुई हजार २५ मत प्राप्त गर्दा एमालेका अस्मिन घिमिरेले एक हजार ६९ मत प्राप्त गरेकी छन् ।
तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङले एक हजार १० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेद्वार मीना खरेलले छ सय ६८ मत प्राप्त गरेकी छन् ।