arrow

चितवन-१ मा एमालेमा लामाको अग्रता, रास्वपाका ढकाल तेस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
dawa-dorje-lama-chitwan.jpg

काठमाडौँ । चितवन क्षेत्र नं १ मा एमालेले अग्रता लिएको छ । एमाले उम्मेद्वार दावा दोर्जे लामाले ३९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन् ।

रास्वपा उम्मेद्वार हरि ढकाल तेस्रो स्थानमा छन् ।

ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ