arrow

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : सुशीला कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
sushila-karki-10-21.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएकी छन्।

नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी हुन् । 

पूर्वप्रधानमन्त्री कार्कीले बितेका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेकी छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ