arrow

स्ववियुको मत मतपरिणाम : २९ क्याम्पसमा नेविसंघ विजयी (नामावली सहित)

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
FSU.jpeg
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउन थालेको छ । दिउँसो साढे २ बजेसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले अहिलेसम्म २९ क्याम्पसमा जीत हाँसिल गरेको नेविसंघ नेता करुण रेग्मीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा मत परिणाम आउने क्रा जारी रहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हाँसिल गरेको हो । 
- मालुंगा सामुदायिक क्याम्पस, सभापति खगेन्द्र भण्डारी
- ठोकल्पा सामुदायिक क्याम्पस सिन्धुपाल्चोक, सभापति वसन्त महत 
- गुप्तेश्वर क्याम्पस पर्वत सभापति सुशील क्षेत्री
- राजा दामोदर क्याम्पस स्याङ्जा, 
- गलकोट बहुमुखी क्याम्पस, तनहुँ 
- गोकुलेश्वर कृषि क्याम्पस बैतडी, सभापति राजेन्द्र बम
- प्रकाश बहुमुखि क्याम्पस काभ्रे ,सभापति  तृष्णा पन्त उप्रेती
- नीलकण्ठ ब। क्याम्पस धादिङ, सभापति सरोज राज पाण्डे
- मछिन्द्र ब। क्याम्पस धादिङ, सभापति प्रमोद गिरी
- मंगला क्याम्पस लमजुङ, सभापति विश्वनाथ मिश्र
- कान्तिपूर क्याम्पस काठमाण्डौ, सभापति  प्रवल बज्राचार्य
- दिपायल क्याम्पस डोटी, सभापति  जीवन भण्डारी
- घन्टेश्वर सेतीमहाकाली ब। क्याम्पस, सभापति जितेन्द्र बोहोरा
- दुधकोसी क्याम्पस सोलुखुम्बु, सभापति मिलन के।सी।
- त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली सभापति  बसन्त अधिकारी
- कोट्देउला जनआदर्श क्याम्पस दैलेख, सभापति रमाकुमारी नेपाली
- कपुरकोट क्याम्पस सल्यान, सभापति सन्देश आचार्य
- त्रिपुरा सुन्दरी क्याम्पस अछाम, सभापति  भिम कुंवर
- सिंजा ब। क्याम्पस जुम्ला, सभापति अमर सिंह खत्री
- राधा दामोदर संस्कृत विद्यापिठ स्याङजा, सभापति सोवित पाठक
- सप्तकोषी ब।क्याम्पस सुनसरी, सभापति प्रतिक राई
- अपिलम्पा क्याम्पस हुती दार्चुला, सभापति तोयराज भट्ट
- राष्ट्रिय ब। क्याम्पस, दत्तु दार्चुला, सभापति धरेन्द्र धामी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ