arrow

राप्रपाको विद्यार्थी संगठनले राख्यो रेकर्ड !

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन १८ बुधबार
electionsobeu.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले नयाँ रेकर्ड राखेको छ । अहिलेसम्म देशभरी नै तीनवटा विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजय हाँसिल गरिरहेको बेलामा मकवानपुरको एक क्याम्पसमा भने उसले पनि सभापतिमा विजय हाँसिल गरेको छ । 
 
बुधबार भएको स्ववियु निर्वाचनमा मकवानपुरको बंशगोपाल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा संगठनका उम्मेदवार लक्ष्मण पौडेलले विजय हाँसिल गरेका हुन् । अहिलेसम्म प्राप्त परिणाम अनुसार उनी राप्रविसंघका तर्फबाट एकमात्र विजयी उम्मेदवार हुन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ