arrow

स्ववियु निर्वाचन : देशभरका १०५ क्याम्पस नेविस‌ंघको कब्जामा (नामावली सहित)

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउने क्रम जारी छ । बिहीबार दिउँसोसम्म प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले १०५ क्याम्पसमा जीत हासिल गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले विज्ञप्ती मार्फत् जानकारी दिएका छन् ।  अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हासिल गरेको हो ।  
 
Image may contain: 1 person
स्व.वि.यू. निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएका क्याम्पस र सभापतिको नामावली:
क्र.स. जिल्ला क्याम्पस अध्यक्ष 
१. बैतडी गोकुलेश्वर कृषिक्याम्पस अध्यक्षः राजेन्द्र बम 
२ काभ्रे प्रकाश बहुमुखी क्याम्पस अध्यक्षः तृष्णापन्तउप्रेती 
३ धादिङ नीलकण्ठ बहुमुखी क्याम्पस अध्यक्षः सरोज राजपाण्डे 
४ धादिङ मछिन्द्र बहुमुखी क्याम्पस अध्यक्षः प्रमोद गिरी 
५ लमजुङ मंगला क्याम्पस अध्यक्षः विश्वनाथमिश्रा 
६ काठमाण्डौ काठमाण्डौ कान्तिपूर क्याम्पस अध्यक्षः पावल बज्राचार्य 
७ डोटी दिपायल क्याम्पस अध्यक्षः जिवन भण्डारी 
८ डोटी घन्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस अध्यक्षः जितेन्द्र बोहोरा 
९ सोलुखुम्बु दुधकोसी क्याम्पस अध्यक्षः मिलन के.सी. 
१० सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पस अध्यक्षः बसन्तअधिकारी
११ दैलेख कोट्देउला जनआदर्श क्याम्पस अध्यक्षः रमाकुमारी नेपाली 
१२ सल्यान कपुरकोट क्याम्पस अध्यक्षः सन्देश आचार्य 
१३ जुम्ला सिंजा बहुमुखी क्याम्पस अध्यक्षः अमर सिंह खत्री 
१४ अछाम त्रिपुरा सुन्दरी क्याम्पस अध्यक्षः भिम कुंवर 
१५. स्याङजा राधादामोदर संस्कृत विद्यापिठ अध्यक्षः सोवितपाठक 
१६. सुनसरी सप्तकोषी बहुमुखी क्याम्पस अध्यक्षः प्रतिक राई 
१७. दार्चुला अपिलम्पा क्याम्पस हुती अध्यक्षः तोयराज भट्ट 
१८. दार्चुला राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु अध्यक्षः धरेन्द्र धामी 
१९. सिन्धुपाल्चोक ठोकर्पा सामुदायिक क्याम्पस अध्यक्षः बसन्त महत 
२०. रुपन्देही सरस्वती सस्कृत विद्यापिठ मणिग्राम, अध्यक्षः विष्णु पौड्याल 
२१. स्याङजा मालुङ्गा सार्वजनिक ब. क्याम्पस अध्यक्षः खगेन्द्र भट्टराई 
२२. लमजुङ मातृभुमिक्याम्पस अध्यक्षः रमेश ढुङ्गेल 
२३. लमजुङ भक्तिआर्दश क्याम्पस अध्यक्षः सुसिल रेग्मी 
२४ लमुजङ ईसानेश्वर क्यामपस अध्यक्षः सुनिलभुजेल 
२५ सोलुखुम्बु सोताङ्ग पब्लिक क्याम्पस अध्यक्षः धिरज राई 
२६ झापा गौरीगंञ्ज क्याम्पस अध्यक्षः देव राजबंशी 
२७ झापा काकरभिट्टा क्याम्पस अध्यक्षः सुरज उप्रेती 
२८ पर्वत गुप्तेश्वर क्याम्पस अध्यक्षः शिशिर क्षेत्री 
२९. तनहु शहिद कृष्णक्याम्पस अध्यक्षः शिर्षक भट्टराई 
३०. अर्धखाची ज्योती ब. क्याम्पस अध्यक्षः सागर वेलवासे 
३१. पर्वत जन प्रशासन ब. क्याम्पस अध्यक्षः रमेश सुबेदी 
३२. पर्वत रुवाकोट महासिला ब. क्याम्पस अध्यक्षः सिर्जनामल्ल ठकुरी 
३३. कंचनपुर रामपुर ब. क्याम्पस अध्यक्षः भगत राना 
३४. सिन्धुपाल्चोक कंकालिनक्याम्पस , ठुृलो पाखुरा अध्यक्षः विमल योञ्जन 
३५. बांके जनसिद्धेश्वर ब. क्याम्पस अध्यक्षः चित्र कलापुन 
३६. बांके ज्ञानुदय ब. क्याम्पस अध्यक्षः हिमालपंगेनी 
३७. स्याङजा चापाकोट ब. क्याम्स अध्यक्षः सबिन डोटेल 
३८. बाग्लुङ्ग गलकोठ बहुमुखीक्याम्पस अध्यक्षः गुमानसिंह भण्डारी 
३९. काठमाडौं शहिदआर्दश क्याम्पस अध्यक्षः निराजन नेपाल 
४०. दार्चुला श्री शंकरपुर क्याम्पस , पस्सि अध्यक्षः कमलापन्थ 
४१. कैलाली खप्तडबहुमुखीक्याम्पस , मसुरीया अध्यक्षः दिपक साउद 
४२. उदयपुर नारद आर्दश क्याम्पस अध्यक्षः प्रताप राई 
४३. मोरङ्ग लेटाङ्ग बहुमुखी क्याम्पस अध्यक्षः बिक्रमचापागाई 
४४. काभ्रे पार्वती बहुमुखी क्याम्पस ढुङ्गखर्क अध्यक्षः पुरुसोत्तम तिम्लिसिना 
४५. काभ्रे चैतन्य क्याम्पस, बनेपा अध्यक्षःमाधवशर्मा 
४६. रुपन्देही हरैया बहुमुखी क्याम्पस अध्यक्षः प्रकाश पौड्याल 
४७ काभ्रे मंगल जय बिजय अध्यक्षः भिम श्रेष्ठ 
४८. तेह्रथुम जिरखिम्ती बहुमुखी क्याम्पस अध्यक्षः दिपेन गौतम
४९. काभ्रे काभ्रे बहुमुखीक्याम्पस अध्यक्षः यजेश्वर कायस्थ 
५०. तनहु आबु खैरेनीबहुमुखीक्याम्पस अध्यक्षः पुर्णिमा थापा
५१. ललितपुर सगरमाथा इ. कलेज अध्यक्षः क्षितिज सिंह ठकुरी 
५२. कैलालि मोहन्यल बहुमुखी क्याम्पस भजनिया अध्यक्षः जिबन जैशी 
५३. पर्सा बिरगञ्ज नर्सिङ क्याम्पस अध्यक्षः प्रसंशा पाण्डे 
५४. झापा गरामनि क्याम्पस अध्यक्षः बिनोद उप्रेति 
५५. डडेल्धुरा त्रिबेणि बहुमुखी क्याम्पस अध्यक्षः कृष्ण धामी 
५६. कंचनपुर रोलेश्वर बहुमुखी क्याम्पस अध्यक्षः आसा भट्ट 
५७. बैतडी जगन्नाथ बहुमुखी क्याम्पस अध्यक्षः कमल भट्ट 
५८. कास्की सस्कृत क्याम्पस पोखरा अध्यक्षः केशव आचार्य 
५९. बैतडी मेलौनी क्याम्पस अध्यक्षः केशवचन्द 
६०. गुल्मी रुरु सस्कृत क्याम्पस अध्यक्षः सुर्यश रीजाल 
६१ कालिकोट जनचेतना ब. क्याम्पस, अध्यक्षः प्रकाश अर्याल 
६२. सुर्खेत जनता बुहुमुखी क्याम्पस अध्यक्षः पुरन रावल 
६३. कैलाली विरेन्द्र विद्यामन्दिर अध्यक्षः धननजय रिमाल 
६४. कैलाली लम्की ब. क्याम्पस अध्यक्षः ललित जैशी 
६५. नवलपरासी देवकोटा ब. क्याम्पस अध्यक्षः सुसिल चापागाई 
६६. डोटी डोटी ब. क्याम्पस अध्यक्षःबालकृष्ण साउद 
६७. सिन्धुपाल्चोक अरनिको कलेज अध्यक्षः हेमन्त श्रोष्ठ 
६८. तनहु जनज्योतिक्याम्पस भिमाद अध्यक्षः सुनिल श्रोष्ठ 
६९. स्याङजा गल्याङ्ग ब. क्याम्पस अध्यक्षः प्रेम नारायण रेग्मी
०. स्याङजा त्रिभुवनआर्दश ब. क्याम्पस अध्यक्षः सुनिल चापागाँइ 
७१. पोखरा पोखरा नर्सिङ्ग क्याम्पस अध्यक्षः अनामिका बस्नेत
७२. ताप्लेजुङ्ग पाथीभरा ब. क्याम्पस अध्यक्षः प्रेम कुमार राई 
७३. मोरङ्ग पथरी ब. क्याम्पस अध्यक्षः गोपाल साङ्गा 
७४. बर्दिया बासगढी ब. क्याम्पस अध्यक्षः शंकर रानाभाट 
७५ बर्दिया बर्दिया ब. क्याम्पस अध्यक्षः सागर पौड्याल 
७६. बर्दिया सारदा ब. क्याम्पस अध्यक्षः विकास कोइराला 
७७. बर्दिया चुरे क्याम्पस अध्यक्षः नगेन्द्र हमाल 
७८. बर्दिया अमर शहिद ब. क्याम्पस अध्यक्षः दिलीप चौधरी 
७९. उदयपुर बढुवा ब. क्याम्पस अध्यक्षः महेश खड्का 
८०. कपिलवस्तु वाणगंगा ब. क्याम्पस अध्यक्षः माधव पौडेल 
८१. नुवाकोट त्रिभुवन त्रिशुली क्याम्पस अध्यक्षःपारस अधिकारी 
८२. काठमाण्डौ जनप्रशासन क्याम्पस अध्यक्षः पंकज सुवेदी 
८३. तेह्रथुम छथर क्याम्पस, शुक्रबारे अध्यक्षः पबित्रा पौडेल 
८४. पोखरा जनप्रिय क्याम्पस अध्यक्षः आशिष गुरु∙ 
८५. हेटौडा वन अध्ययन विज्ञान संस्था अध्यक्षः हेम चन्द्र जोशी 
८६. रौतहट जनज्योती ब. क्याम्पस अध्यक्षः संगम श्रोष्ठ 
८७. गोर्खा द्रब्यशाह ब. क्याम्पस अध्यक्षः प्रबिन बस्नेत 
८८. तनहु आदिकवि क्याम्पस अध्यक्षः दुर्गा भण्डारी 
८९ सोलुखुम्बु सोलुखुम्बु क्याम्पस अध्यक्षः विक्रान्त कुलु 
९० उदयपुर त्रियुगा ब. क्याम्पस, मोतीगाडा अध्यक्षः रोशन कार्की 
९१ दार्चुला दार्चुला ब. क्याम्पस अध्यक्षः महादेव जोशी 
९२ बाग्लुग धौलागिरी ब.क्याम्पस अध्यक्षः मन ब. थापा 
९३ डडेलधुरा डडेलधुरा शिक्षा क्याम्पस अध्यक्षः जगत येर 
९४ कालीकोट कर्णाली ब. क्याम्पस अध्यक्षः नन्दलाल जैसी 
९५ धादिङ चन्द्रोदय ब. क्याम्पस अध्यक्षः सुदिप गौली 
९६ झापा दमक ब. क्याम्पस अध्यक्षः विनोद चापागाई 
९७ सोलुखुम्बु हिमाल दिव्य क्याम्पस अध्यक्षःउद्योग राई 
९८ डडेल्धुरा परशुराम संस्कृत क्याम्पस अध्यक्षःमहेश कलौनी 
९९ डडेल्धुरा भीमदत्त क्याम्पस अध्यक्षः सागर पाठक 
१०० डडेल्धुरा माउण्टेन व्यवस्थापन क्याम्पस अध्यक्षः प्रेम मल्ल 
१०१. पर्सा वायो क्याम्पस अध्यक्षः सुधिर कर्ण 
१०२. सुनसरी पूवाञ्चल इ. कलेज अध्यक्षःसंजय यादव 
१०३. कंञ्चनपुर सुकुलाफाटा जनता क्याम्पस अध्यक्षःरविन्द्र चौधरी 
१०४. दैलेख अपि कलेज अध्यक्षः दान बहादुर शाही 
१०५. लमजुङ्ग लमजुङ्ग कृषि क्याम्पस अध्यक्षः निरज दाहाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ