arrow

सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
ramchandra-poudel-president-83-1-18.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन् । 

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सरकारले संसद छलेर धमाधम अध्यादेश ल्याएको छ । संसदका दुवै सदनको बैठक आह्वान गरेर पनि सरकारले तयारी नपुगेको भन्दै बैठक स्थगित गराई धमाधम अध्यादेशमार्फत काम गरिरहेको छ । 

यसको विपक्षी दलहरूले तीव्र विरोध गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ