arrow

मौसम बन्यो बेइमान, बिहानै सिमसिम पानी

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
weather.jpeg
काठमाडौं । एक्कासी बदली भएको मौसमले शुक्रबार मुलुकका अधिकांश भागमा धोका दिने भएको छ । पश्चिमी भेकमा बादल लागेको छ भने हल्का हावाहुरीसहितको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
त्यस्तै उच्च भेकमा हिउँपर्ने सम्भावना छ । मध्यमाञ्चलमा पनि फाटफुट वर्षा हुनुको साथै हिउँपर्ने सम्भावना छ । बिहीबार फाटफुट वर्षा भएको छ । शुक्रबार बिहानै केही ठाउँमा वर्षा भएको छ ।
 
काठमाडौं उपत्यकामा फाटफुट वर्षा भएको छ । केही ठाउँमा सिमसिम पानीसमेत परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ