arrow

तुइनखोलामा सुक्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
tuin-khola-pahiro-narayangadh-muglin.jpg

काठमाडौँ । इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। 

सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएर यातायात सुचारु गर्न प्रहरी टोली परिचालन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ