arrow

खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
tuin-khola-pahiro-narayangadh-muglin.jpg

काठमाडौँ । सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो । 

इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ