arrow

एमाले लाग्यो २ नं प्रदेशतिर, स्थिती तनावग्रस्त, शंकास्पद बस्तु फेला

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
UML-Saptari-Manch.jpeg
काठमाडौं । नेकपा ९एमाले०को मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई  प्रदेश नं २ तर्फ लागेको छ । उच्च सुरक्षाका साथ एमालेका नेताकार्यकर्ताहरु इनरुवामा आयोजित जनसभा सकेर राजविराजमा आयोजित कार्यक्रममा  सहभागी हुन त्इसतर्फ प्रस्थान गरेका छन् । एमालेका नेता तथा कार्यकर्ताहरु आउने भएसँगै आइतबारदेखि नै मधेशी मोर्चाका नेताहरु सो कार्यक्रमको विरोधमा उत्रिएका छन् । जसले गर्दा अहिले सप्तरी तनावग्रस्त बनिरहेको छ ।
 
यसैबीच, एमालेले कार्यक्रम गर्न जनाएको ठाउँ नजिकै शंकास्पद बस्तु भेटिएको छ । तराई जनमुक्ति मोर्चाले विभिन्न स्थानमा बम राखिएको जनाएपछि त्यहाँ पनि शंकास्पद बस्तु राखिएको भेटिएपछि नेपाली सेनाको बम निष्कृय पार्ने टोली त्यहाँ पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ