arrow

सप्तरीमा गोली चल्यो, ४ घाईते १ गम्भीर

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
goli-thokeko.jpeg
काठमाडौं । नेकपा एमालेको मेची महाकाली अभियान अवरोध गर्न गएका मधेशी मोर्चाका कार्यकर्ता माथि प्रहरीले गोली चलाएको छ । सोमबार राजविराजबाट ३ किलोमिटर उत्तरुमा पर्ने औद्योगिक क्षेत्र नजिक गोली चलेको प्रहरीले जनाएको छ । 
 
यसरी गम्भीर घार्इते हुनेमा सञ्जन मेहेता रहेकाे राजविराजबाट पत्रकार सञ्जीव विक्रम शाहले जानकारी दिए । उनका अनुसार विहानैदेखि प्रदर्शन गर्दैअाएका उनीहरुले प्रहरीकाे निषेधित धेरा ताेड्न खाेजेपछि गाेली चलार्इएकाे हाे । उनीसँगै दर्जन बढी कार्यकर्ता घार्इते भएकाे बतार्इएको छ । तर, प्रहरीले भने अाधा दर्जन जति प्रदर्शनकारी घाइते भएकाे पुष्टि गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ